तातोखबर, म्याग्दी / म्याग्दीको मंगला गाउँपालिका वडा नं २ मा पर्ने सिमलचौरको कुकुरविसाउने सामुदायिक वनमा वैशाख ५ गते (बुधबार) रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन । सिमलचौर लगाएत जिल्लाका पाँचओटा सामुदायिक वनमा लागेको डढेलोका कारण तुवालोले वातावरण प्रदूषित वनाउँदा आँखा दुख्ने,छाती पोल्ने,रुघाखोकी र ज्वरो [...]