राजपुर – १ ३ बुँदे कठबेरुवा घोषणापत्र जारी गर्दै प्रथम लुम्बिनी प्रदेश स्तरीय होमस्टे सम्मेलन सम्पन्न भएको छ । चैत ३ गतेदेखि दाङ जिल्लाको राजपुर गाउँपालिकामा ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान : समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने मूल नारासहित सम्मेलन सुरु भएको थियो । [...]