काठमाडौं, २६ असोज / ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ । विविध कारणले यति लामो समयदेखि ठड्याउन जात्रा यस वर्ष पुनस्थापित गर्न लागिएको हो । जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली [...]