२८ वैशाख, काठमाडौं / नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको अनुमति प्राप्त गरेको छ । यसका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर तिरेको छ । प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका [...]