Tag: ललिता निवास

ललिता निवास
sudhir-kumar-shah
ललिता निवास जग्गा काण्डमा पूर्वनिर्वाचन आयुक्त सहित ७ जना पक्राउ

तातोखबर,१२ असार । ललिता निवास जग्गा काण्डमा पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पक्राउ परेका छन्। उनी २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । यससंगै आजै