काठमाडौ – मध्यरातीको भूकम्पमा परेर पश्चिमी रुकुम र जाजरकोटमा मात्रै कम्तिमा ७० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। शनीबार विहान पाँच बजेसम्म रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले हिमालखबरलाई जानकारी दिए। स्थानीय जनप्रतिनिधिसँग टिपेको विवरण अनुसार ५३ [...]