तातोखबर, काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाउन जिल्ला अदालत, काठमाडौं पुगेका छन्। धरौटी बापतको तीस लाख रकम बुझाउन उनी जिल्ला अदालतमा पुगेका हुन्। बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा [...]