Tag: राहत सामाग्री

राहत सामाग्री
राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना: ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौं – रुकुमपश्चिममा भूकम्पपीडितका लागि राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। आठबीसकोट नगरपालिका वडा नं ८ स्थित कोट च्यारीगाउँ खोला नजिकै घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टरगएराति