बालुवाटारमा माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जसपा संयुक्त छलफल गर्ने
तातो खबर
२०७९ फाल्गुन १२
बालुवाटारमा चार दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत छलफलमा जुटेका हुन्। छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूलाई पनि बोलाइएको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर [...]