रात्रीभोज
चर्को विवादबिच नेपालमा एमसीसी लागू, एमसीए नेपालद्धारा आज होटल याक…
१७ असोज, काठमाडौं । नेपालमा एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा आज रात्रीभोजको आयोजना गरेको छ । एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा एमसीसीकै अग्रसरतामा एमसीए नेपालले बुधबार होटल याक एन्ड यतिमा रात्रीभोज आयोजना गरेको छ । उक्त कार्यक्तममा प्रमुख