हेटौंडा – नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा मनाईने यःमरि(मनपर्ने रोटी) पुन्हि पर्व हेटौंडामा भव्य रुपले मनाईएको छ । नेवार समुदायको दुई संस्थाले मंगलबार हेटौंडा बजारको बुद्धचोकमा निःशुल्क यःमरि र अचार वितरण गरी मनाएका हुन् । नेवाः देय् दबु र नेवाः साँस्कृतिक पुचः मकवानपुरले छुट्टा [...]