काठमाडौं, १५ पौष/ गायक सरगम राईको ‘चाहना बढ्दै गो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बीना राउत र सरोज प्रजाको फिचरिङ्ग रहेको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । गायक स्वयम्को शब्द तथा सङ्गीत रहेको उक्त गीतलाई द आरजीटी फिल्म्द्वारा दर्शक तथा [...]