हेटौंडामा म्याजिकलाई ट्रकले ठक्कर दिदा नौ जना घाइते
तातो खबर
२०८० आश्विन १७
हेटौंडा – हेटौडा –१९ सान्नानीटार स्थित पुर्व पश्चिम सडक खण्डमा रोकिराखेको म्याजिकलाई ट्रकले ठक्कर दिदा नौ जना घाइते भएका छन् । मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिक साईडमा रोकी यात्रु चढाईरहेको अबस्थामा सोहि दिशाबाट हेटौडा तर्फ आउदै गरेको ना ५ [...]