Tag: मौसम पूर्वानुमान

मौसम पूर्वानुमान
Snowfall-in-Nepal
आउँदो २४ घण्टामा एक–दुई स्थानमा हिमपातको सम्भावना

तातोखबर, काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि माघको पहिलो सातासम्म खासै वर्षा हुनसकेको छैन । हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरिका २० वटा मापन स्टेशनको तथ्यांकमा