काठमाडौं – भक्तपुरमा तेल ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति पौने ६ बजे मध्यपुर ठिमी नगरपालिका-१, लोकन्थली चोकमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। जडिबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ४७७४ नम्बरको [...]