Tag: मेयर बालेन्द्र शाह

मेयर बालेन्द्र शाह
इन्द्रजात्रा हेर्न हिँडेरै वसन्तपुर पुग्ने राष्ट्रपतिसहित ’भीभीआईपी’ प्रति मेयर शाहद्वारा…

११ असोज, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको अनुरोध स्वीकार गरेर इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित अन्य विशिष्ट व्यक्ति पैदलै वसन्तपुर पुगेकोमा आभार व्यक्त गरेका छन् । असोज ११ बिहीवार इन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित अन्य विशिष्ट व्यक्ति न्युरोडको जुद्धशम्शेरको