काठमाडौं / सांसद प्रेम सुवालले आव नीति तथा कार्यक्रममा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नेगरी संविधान संशोधन गर्नुपर्ने माग गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि शंसोधन पेश गर्दै उनले यस्तो बताएका हुन्। उनले उक्त व्यवस्था गर्न संशोधन गर्नुपर्ने आवश्यक रहेकाे बताए। उनले भने,‘बुँदा १५ र २८ मा [...]