काठमाडौं, २३ असार / नेपालमा केही दिनदेखि जारी मुसलधारे वर्षापछि आएको बाढी पहिरोको त्रास अझै कम हुन सकेको छैन । नेपालमा जलवायु विज्ञहरुद्वारा प्रक्ष्येपण गरिएको यस वर्षको वर्षायाममा १८ लाख सर्वसाधारणा चट्याङ, बाढी तथा पहिरोलगायका जलवायु प्रकोपको त्रास जनस्तरमा कायमै छ । वर्षापछि आउने बाढी [...]