नेपाली कांग्रेसले संसदलाई मुठभेडतर्फ लैजान खोजेको एमालेको आरोप
तातो खबर
२०८१ जेष्ठ ५
काठमाडौँ / नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसदलाई मुठभेडतर्फ लैजान खोजेको आरोप लगाएका छन्। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लगाए । उनले कांग्रेसले [...]