काठमाडौं, १८ असोज / पछिल्लो समयमा पूँजीबजारमा शेयर किनबेचमा भन्दा आईपिओतर्फ लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको बेला हालै शेयर विक्री गर्न अनुमति पाएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी कात्तिकदेखि १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न [...]