काठमाडौं, २१ पौष / मुक्तककार नम्रता उप्रेतीद्वारा लिखित पहिलो एकल मुक्तकसङ्ग्रह ‘शस्यमञ्जरी सार्वजनिक गरिएको छ । राजधानीको अनामनगर स्थित सामाजिक विकास समाजको सभाकक्षमा एक समारोहको आयोजना गरी उक्त कृति विमोचन गरिएको हो । बरिष्ठ साहित्यकार, पत्रकार एवं मुक्तक मञ्च नेपालका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमूख आतिथ्यतामा [...]