Tag: मिस्टर बच्चन

मिस्टर बच्चन
Mr.Bachchan - Poster
रबि तेजाको ‘मिस्टर बच्चन’को फर्स्टलुक सार्वजनिक

दक्षिण भारतीय अभिनेता रबि तेजाले आफ्नो आगामी फिल्म ‘मिस्टर बच्चन – नाम तो सुना होगा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनी सन् १९७०/८० को समयका अमिताभ बच्चनको जस्तै हुलियामा देखिन्छन् । उक्त चलचित्रको नाम अभिनेता रबि तेजाले