हेटौंडा – मकवानपुरको हेटौंडा–९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आश्रममा आश्रित १९ बर्षीय पुजा मानव र २५ बर्षीय अमित विश्वकर्माको मृत्यु भएको हो । पुजालाई बाग्लुङको सडकबाट र अमितलाई मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेको [...]