तातोखबर, हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित बिजौनामा गएराति जंगली हात्तीको आक्रमणबाट ५१ वर्षिय कान्छीमाया तामाङ गम्भीर घाइते भएकी छन् । गए राति करिब पौने १२ बजेको समयमा घरबाट बाहिर निस्किँदा जंगली हात्तीले आक्रमण गर्दा कान्छीमायाको ढाडमा चोट लागी भहोस् हुँदा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको लागि [...]