तातोखबर, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल सुनसरीको वराहक्षेत्रको चतरामा आजदेखि एक महिनासम्म लाग्ने बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्न सुनसरी जान लागेका हुन्। वराहक्षेत्र–१ कुम्भ नगरी चतरामा बिहान ११ः५० बजे हुने उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। कुम्भ मेला स्थलमा [...]