काठमाडौं, २३ असोज / नेपालमा यसवर्ष मनसुन वर्षा अझै केहि समयसम्म जारी रहने मौषमविद्हरुले अनुमान गरेका छन् । मनसुनी समयमा जति वर्षा हुनु पर्ने हो त्यति वर्षा भई नसकेकोले यो प्रभाव अझै जारी रहने मौषमविद्हरुले अनुमान गरेका हुन् । मनसुनी अवधिमा ८८ दशमलब पाँच प्रतिशत [...]