पोखरा – पोखराको मणिपाल शिक्षण अस्पतालमा गत ८ गते भएको तोडफोडमा संलग्न भएको आरोपमा थप ७ जना पक्राउ परेका छन् । शुक्रबार राति न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी [...]