निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने रघुवीर महासेठको प्रतिबद्धता
तातो खबर
२०८१ असार ४
काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिबद्धता जनाएका छन् । युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्दैन की भनेर शंका नगर्न आग्रह गरे । उनले निर्माण व्यवसायी [...]