जर्मनले नेपाली जनशक्ति लैजाने घोषणा, श्रमिकले भिषाका लागि खर्च गर्नु नपर्ने
तातो खबर
२०८० आश्विन २४
काठमाडौं, २४ असोज/ जर्मनले नेपालबाट दक्ष जनशक्ति लैजाने भएको छ । दक्ष नेपाली जनशक्ति लैजान तयार गरिएको घोषणा पत्रमा दुवै देशका अधिकारीहरुले हस्ताक्षर गरेपछि नेपाली जनशक्ति जर्मनमा श्रमका लागि जान पाउने भएका हुन् । नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानका लागि तयार [...]