हेटौंडाको पदमपोखरीमबाट बेपत्ता पुरुष मृत फेला
तातो खबर
२०८० पुष १७
हेटाैैंडा- हेटौंडा- १२ मा भिर बाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा- १२ घरेटी डाडा पदम पोखरी बस्ने ५५ वर्षीय कृष्ण बहादुर थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कृष्णबहादुर पुस १५ गते राति देखि हराएका थिए र खोजतलास गर्ने [...]