दुई युवाले ज्यान गुमाए पछि, उच्च आदलतले सबैलाई इपिएस परीक्षामा सहभागी गराउन आदेश दियो
तातो खबर
२०८० पुष १४
तातोखबर, काठमाडौँ: उच्च अदालत पाटनले सिप बिल्डिङ परीक्षामा आवेदन दिएका सबैलाई इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ। तर्कबहादुर पल समेतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले शुक्रबार यस्तो आदेश दिएको हो। उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन [...]