सरकारी नम्बरको बाइकमा भारतीय नम्बर राखेर चलाउने पक्राउ
तातो खबर
२०८० कार्तिक १६
रौतहट – सरकारी नम्बरको मोटरसाइकल (बाइक) मा भारतीय नम्बर राखेर चलाउने तीन जनालाई प्रहरीले बुधबार रौतहटबाट पक्राउ गरेको छ । फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकलमा भारतीय नम्बर राखेर चलाउने [...]