काठमाडौं / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८, ९, ११ र १२ मा लेदो सहितको पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। हिजो रातिदेखि परेको पानीका कारण पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। स्थानीय निकायसँगको समन्वयमा अहिले पहिरो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस्तै पहिरोले पाल्पाको [...]