गोरखा – मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्यधिक चाप रहने मनकामना क्षेत्रका केही होटलमा गरिएको अनुगमनका क्रममा सो कार्य भेटिइएको हो । केही होटलमा बालमजदुरको प्रयोग गरेको पाइएकाले सञ्चालकलाई होटलमा कामदारका रूपमा बालबालिका नराख्न सचेत गराइएको [...]