तातोखबर, काठमाडौं : कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले आज शनिबार स्थापना दिवस मनाउँदैछ । ‘स्वतन्त्र न्यायपालिका, प्रविधिमैत्री सेवा : सक्षम कानुन व्यवसायी, पेशागत मर्यादा’ नाराका साथ ६८ औँ स्थापना दिवस मनाउन लागेको हो । दिवसका अवसरमा एसोसिएसनले शुभकामना आदान-प्रदान तथा चियापानको कार्यक्रम आयोजना [...]