संघीय संसद्को बजेट अधिवेशन आजबाट, सहकारी प्रकरण उठाएर कांग्रेसले अवरोध गर्ने
तातो खबर
२०८१ बैशाख २८
तातोखबर, बैशाख २८ / संघीय संसद्को बजेट अधिवेशन आज (शुक्रबार)बाट शुरु हुँदैछ। दुवै सदनको बैठक अपराह्न २ बजेका लागि बोलाइएको छ। यसअघि मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। उक्त बैठकले प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तयार पार्नेछ । संसद्को पछिल्लो अधिववेशनमा [...]