Tag: बङ्गलादेश

बङ्गलादेश
नेपालको बिजुली त्रिपक्षीय सम्झौताबाट बंगलादेश पुर्याइने

काठमाडौं : नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठवटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ। भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्वपूर्ण सहमति भएका हुन्। विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत्