मकवानपुर – थाहा नगरपालिका आसपासको पर्यटन प्रवद्र्धनका लागि थाहानगरका युवा फोटो पत्रकार गणेश बिष्ट निरन्तर लागि परेका छन् । बिष्ट फुर्सद हुने बित्तिकै क्यामेरा बोकेर कहिले झरना, खोला, जंगल, डाँडापाखा, मठमन्दिर, चौर चौतारा कुदिहाल्छन् । थाहा नगरको शिखरकोटमा मोवाईल पसलको ब्यवशाय गर्दै गरेका बिष्ट साथीहरुले [...]