काठमाडौं, २० फागुन / मानव सौन्दर्य सीप विकासका लागि सञ्चालनरत काठमाडौंको फेसियल हाउले आफ्ना प्रशिक्षार्थीहरुलाई प्रदान गरेको प्रशिक्षण पाठ्यक्रम पूरा भएसँगै दीक्षान्त समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । राजधानीमा एक समारोहको आयोजना गरी फेसियल हाउसद्वारा प्रशिक्षार्थीहरुलाई दीक्षान्त गरिएको हो । मानव सौंन्दय शिक्षा प्रदान गर्दै [...]