दीपक गौतम, सञ्चालक :दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुड वैदेशिक रोजगारी गएर फर्किएपछि आफ्नै देशमा आफू स्वारोजगार भएर अरु झण्डै ६ दर्जन बढी जनशक्तिलाई विदेश पलायन हुनबाट बचाउन अनि मकवानपुरकै एक सफल आतिथ्यता सत्कार व्यावसायिक प्रतिष्ठन हो बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको “दाजुभाइ स्वीट्स एण्ड फाष्ट [...]