अमेरिका, १२ माघ / आधुनिक जीवनशैली अपनाउने प्रबृत्ति बढेसँगै आमउपभोक्ताले आफूले उपभोग गर्ने साधन तथा सामग्रीको प्रभावकारिता बुझ्न सेवा प्रदायकहरु आफैंले सुझाव दिन थालेका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यमा आवासीय भवन खरिद विक्री गर्दै आएका एक व्यवसायीले यस्तो सुझाव दिएका हुन् । अमेरिकामा रहेर आवासीय [...]