कास्की / कास्की जिल्लामा अवस्थित माछापुच्छ्रे गाउँपालिकाको ३८ वटा सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया शुरु गरेको छ। पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गरेको हो । गाउँपालिकाले आधारभूत तह (१-५०) का लागि १८, आधारभूत तह (६-८) [...]