सम्पत्ति विवरण नबुझाउने ६ हजार कर्मचारी कारबाहीमा
तातो खबर
२०८१ बैशाख ३१
काठमाडौँ / आर्थिक वर्ष २०७९/०८० मा सम्पत्ति विवरण नबुझाउने ६ हजार बढी पदाधिकारी तथा कर्मचारीहरू कारबाहीमा पर्ने भएका छन् । सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले सार्वजनिक पद धारण गरेको मितिले ६० दिन भित्र र त्यसपछि हरेक आर्थिक वर्ष सकिएको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण [...]