तातोखबर, काठमाडौं / अन्तर्राष्ट्रिय पृथ्वी दिवस विश्वभर मनाइँदै छ। प्रत्येक वर्ष अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ। सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो। यो दिवस नेपालसहित [...]