डेनमार्क, ६ माघ/ प्रवासमा रहेका नेपालीहरु आफ्नो जीवनशैलीसँगै देशको मायामा चुलुम्म डुबेका हुन्छन् भन्ने उदाहारण डेनमार्कमा रहेका एक नेपालीले सामाजिक सञ्जालमा पोखेका छन् । कैलाली टीकापुर घर भई डेनमार्कमा नै स्थायी बसोबास भएका पूर्णबन्धन भण्डारीले यस्तो देशभक्ती सामाजिक सञ्जालमार्फत दर्शाएका हुन् । शनिवार विहानै फेसबुकमा [...]