विषालु च्याउ खुवाएर महिलाले गरिन् ३ जना पाहुनाको हत्या
हेटौंडा संवाददाता
२०८० कार्तिक २३
ती महिलाले आफ्ना पूर्वपतिसहितका नातेदारहरुलाई घरमा खाना खान बोलाइन् । उनीहरुलाई अरु खानेकुरा सँगै च्याउको परिकार पनि खान दिइन् । जसका कारण तीन जना पाहुनाको मृत्यु भयो । ती महिलामाथि तिनै जनाको हत्या गरेको अभियोग लागेको छ । यो घटना अष्ट्रेलियामा भएको हो । ४८ [...]