Tag: पशुपति श्रेष्ठ

पशुपति श्रेष्ठ
मौलिक नेपाली पनमा गौरव गर्नु पर्नेमा प्रवासी नेपालीको आवाज

अमेरिका, २५ मंसिर / ‘पर्यटकीय देश नेपाललाई विश्वभर चिनाउन विभिन्न पेशा वा व्यवसाय गरेर बसेका नेपालीहरुले पहल गर्नु पर्छ’ भन्ने मान्यता राख्छन् अमेरिकाको न्युयोर्कमा रहेका पर्यटन व्यवसायी एवं प्रमाणित सार्वजनिक लेखा व्यवसायी पशुपति श्रेष्ठ । नेपालबाट आएर अमेरिका जस्तो विकसित