तातोखबर, काठमाडौँ / रिलाइन्स स्पिनिंग मिलका सञ्चालक एवं उद्योगी पवन गोल्यानले नेपाल विद्युत प्राधिकरणले पठाएको फर्जी बिलको एक रुपैयाँ तिर्नुपर्ने अवस्था आए आफू रगत बगाउन तयार भएको बताएका छन् । आइतबार विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेका उद्योगीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा गोल्यानले यस्तो बताए । [...]