Tag: न्यायालय

न्यायालय
Srijana Pokharel
न न्याय न लय, तर न्यायालय

– सृजना पोख्रेल असोज १८ गते नेपाल बार काउन्सिलले अधिवक्ता तहको २९औं परीक्षा लिएको थियो। त्यही परीक्षाको परिणाम कुरिरहेका हजारौं विद्यार्थीमध्ये एक हुँ म। दुई महिनाअघि एउटा लेख लेखेकी थिएँ- इन्टरनेट अदालत। देशमा संविधान छ, ऐन, नियम, विनियम, सबथोक छन्।