काठमाडौं – सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीहरु स्वदेश ल्याउन आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार, आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको छ । सामान्य [...]